झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग भएको अनुदान सम्झौताको बारेमा।

Response to this request is long overdue. By law, under all circumstances, Office of the PM and the Council of Ministers should have responded by now (details). You can complain by requesting an internal review.

भैरव शर्मा

श्री Office of the PM and the Council of Ministers,

भर्खरै नेपालका खबर पत्रिकामा नेपाल संघीय सरकार, तथा प्रदेश २ सरकारले झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानको सर्प पालन एवं एन्टी स्नेक भेनम उत्पादन परियोजनाका लागि संघीय सरकार, प्रदेश सरकार तथा लालबन्दी नगरपालिकाले अनुदान उपालब्ध गराउने समाचार छापिएको छ। सो अनुदानका लागि प्रतिष्ठानले तिनै तहका सरकार सँग सम्झौता गरेको प्रतिष्ठानका अध्यक्ष रेवती पन्तले जानकारी गराएक छन् ।

त्यसर्थ सो पार्थिसठन सँग संघीय सरकारसँग भएको सम्झौताको सम्पूर्ण कागजपत्र उपालब्ध गराइदिनु हुन अनुरोध गर्दछु।

सधन्यवाद,
भैरव शर्मा
काठमाण्डौ, नेपाल ।