काठाडौं राष्ट्रिय राजधानी हो भने बागमती प्रदेशको हिस्सा कसरी

गणेश भुजेल made this Freedom of Information request to Kathmandu Metro

This request has been closed to new correspondence. Contact us if you think it should be reopened.

Response to this request is long overdue. By law, under all circumstances, Kathmandu Metro should have responded by now (details). You can complain by requesting an internal review.

गणेश भुजेल

श्री Kathmandu Metro,
मलाई थाह छैन यो प्रश्न को संग गर्ने परन्तु जिज्ञासा बढेकोले तपाईं संग सोध्न लागेको।

काठमाण्डौ देशको राष्ट्रिय राजधानी हो भने बागमती प्रदेश भित्र कसरी पर्न गयो? पुरै बागमती प्रदेशको राजधानी हेटौडा हो भने के काठमाडौंको नागरिकहरु पनि केही काम परे हेटौडा जानु पर्छ?

अरु देशमा त राष्ट्रिय राजधानी क्षेत्र एउटा अलगै प्रदेश वा संघिय जिल्ला हुन्छ, नेपालको सन्दर्भमा के छ भनेर जान्ने जिज्ञासा बढेको छ।

सधन्यवाद,

गणेश भुजेल